शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार, साउन ३० २०८१
प्रतितोला तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला तीनसय रूपैयाँले घटेको हो।

काठमाडौं- बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला तीनसय रूपैयाँले घटेको हो।

बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५० हजार पाँचसय रूपैयाँ तोकिएको छ।

यस्तै मंगलबार स्थिर रहेको चाँदीको मूल्य पनि बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको छ। 

बुधबार चाँदी प्रतितोला एक हजार ७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, साउन ३० २०८११०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend