बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सन नेपाल लाइफ इन्स्योरेन्सको २३.८० प्रतिशत बोनस सेयर सूचीकृत

मंगलबार, साउन २९ २०८१
सन नेपाल लाइफ इन्स्योरेन्सको २३.८० प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

मंगलबार कम्पनीको ७६ लाख १६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो। अब यो बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन्। 

कम्पनीले गत जेठ ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २३ दशलमव ८० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो।

सो सभाले १ दशलमव २५२६ प्रतिशत नगद लाभांश करसहित पारित गरेको थियो। 


प्रकाशित : मंगलबार, साउन २९ २०८११७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend