शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला सातसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको सामान्य घट्यो

आइतबार, साउन २७ २०८१
प्रतितोला सातसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको सामान्य घट्यो

चाँदी आज प्रतितोला एक हजार ७ सय २० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- सुनको मूल्य आइतबार प्रतितोला सातसय रूपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ८ सय रूपैयाँ तोकिएको छ।

चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा यो साता आइतबार प्रतितोला १० रूपैयाँले घटेको छ।

चाँदी आज प्रतितोला एक हजार ७ सय २० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : आइतबार, साउन २७ २०८११२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend