शुक्रबार, असोज ४ गते २०८१    
images
images

निगमलाई कम्पनी मोडलमा लैजाने बाटो खुल्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
images
images
निगमलाई कम्पनी मोडलमा लैजाने बाटो खुल्यो

सरकारले घाटामा रहेका सरकारी संस्थानलाई कम्पनी मोडलमा लैजाने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा  प्रतिस्थापन विधेयकमार्फत उक्त घोषणा गरेका हुन्।

images
images

काठमाडौं- सरकारले घाटामा रहेका सरकारी संस्थानलाई कम्पनी मोडलमा लैजाने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा  प्रतिस्थापन विधेयकमार्फत उक्त घोषणा गरेका हुन्।

images
images
images

जसका कारण घाटामा रहेका संस्थानहरुलाई राहत मिल्ने भएको छ। नेपाल वायुसेवा निगमलाई पनि कम्पनी मोडलमा लैजाने बाटो खुलेको छ।

निगमलाई कम्पनी मोडलमा लैजान अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म तयार


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८१०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend