शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २५ २०८१
images
images
प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि १ हजार ७ सय ३० रुपैयाँ निर्धारण भएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ। 

images
images
images

बिहीबार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ। यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि १ हजार ७ सय ३० रुपैयाँ निर्धारण भएको छ।

images


प्रकाशित : शुक्रबार, साउन २५ २०८११२:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend