बुधबार, असोज १६ गते २०८१    
images
images

पहिरोले कान्तिलोकपथ अवरुद्ध

images
मंगलबार, साउन २२ २०८१
images
images
पहिरोले कान्तिलोकपथ अवरुद्ध
फाइल तस्बिर।

सडकका धेरै स्थानमा पहिरो खसेको भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिए।

images
images

पाटन- सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ। 

images
images
images

भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको छ।

बागमती गाउँपालिका-३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एकजना मोटरसाइकल चालक घाइते भएका छन्। रासस

images


प्रकाशित : मंगलबार, साउन २२ २०८११२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend