बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

भुक्तानीसम्बन्धी कारोबार गर्ने सबै कम्पनी पब्लिक कम्पनी हुनुपर्ने

images
शुक्रबार, साउन ११ २०८१
images
images
भुक्तानीसम्बन्धी कारोबार गर्ने सबै कम्पनी पब्लिक कम्पनी हुनुपर्ने
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।

images
images

राष्ट्र बैंकले नीति सार्वजनिक गर्दै भुक्तानीसम्बन्धी कारोबार गर्ने सबै कम्पनी पब्लिक कम्पनीमा जानुपर्ने व्यवस्था गरेको छ।

images
images

राष्ट्र बैंकले मौद्रिक नीतिमा भुक्तानी, समाशोधन र फर्स्यौट सम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने उल्लेख गरेको छ।

images
images
images


प्रकाशित : शुक्रबार, साउन ११ २०८११३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend