बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

भुक्तानी प्रणालीमाथिको निगरानी बढाउँदै राष्ट्र बैंक, एजेन्टलाई पनि नियमन

शुक्रबार, साउन ११ २०८१
भुक्तानी प्रणालीमाथिको निगरानी बढाउँदै राष्ट्र बैंक, एजेन्टलाई पनि नियमन

चालु वर्षको मौद्रिक नीति मार्फ्त राष्ट्र बैंकले एजेन्टको कारोबार सम्बन्धि व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था गरिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीको नियमनलाई अझै कडा बनाउने भएको छ। रिटेल भुक्तानीको माध्यमबाट वित्तीय बदमासीका घटना बढ्दै गएपछि राष्ट्र बैंकले नियमन कडा पार्ने भएको छ। 

भुक्तानीसम्बन्धी काम गर्न अनुमति पाएका संस्थामात्र नभएर तीनका एजेन्टको काम गर्नेहरूलाई पनि राष्ट्र बैंकले निगरानी गर्ने भएको हो। 

चालु वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले एजेन्टको कारोबारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था गरिएको छ। 

त्यस्तै भुक्तानी तथा फर्स्यौटसम्बन्धी काम गर्ने संस्थाहरू प्राइभेट कम्पनीका रुपमा रहन नपाइने भएको छ। 


प्रकाशित : शुक्रबार, साउन ११ २०८११३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend