बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लघुवित्तका ऋणीलाई कर्जा पुनर्तालिकीकरणको सुविधा

शुक्रबार, साउन ११ २०८१
लघुवित्तका ऋणीलाई कर्जा पुनर्तालिकीकरणको सुविधा

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै लघुवित्तका ऋणीलाई कर्जा पुनर्तालिकीकरणको सुविधा दिने बताएको छ। 

बैंकले परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मौद्रिक नीतिमार्फत गरेको छ।


प्रकाशित : शुक्रबार, साउन ११ २०८११३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend