बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

टीटी/ड्राफ्टको माध्यमबाट हुने आयातमा उदार बन्दै राष्ट्र बैंक, सटही सुविधा बढ्यो

शुक्रबार, साउन ११ २०८१
टीटी/ड्राफ्टको माध्यमबाट हुने आयातमा उदार बन्दै राष्ट्र बैंक, सटही सुविधा बढ्यो

यसअघि ३५ हजार डलरको सीमा बढाएर ५० हजार डलर पुर्‍याइएको छ।

काठमाडौं- वैदेशिक व्यापारमा एलसीलाई प्रोत्साहनका लागि भन्दै त्यसबाहेकका उपकरणलाई कडाइ गर्ने नीति लिएको राष्ट्र बैंकले फेरि पछि फर्किने संकेत गरेको छ। 

राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिबाट टीटी र ड्राफ्टको माध्यमबाट हुने आयातलाई दिइने डलर सटही सुविधाको सीमा बढाइदिएको छ।यसअघि ३५ हजार डलरको सीमा बढाएर ५० हजार डलर पुर्‍याइएको छ।

त्यस्तै डकुमेन्टको आधारमा भुक्तानी स्वीकृतिको सटही सुविधा पनि राष्ट्र बैंकले ६० हजारबाट १ लाख पुर्‍याएको छ।


प्रकाशित : शुक्रबार, साउन ११ २०८११३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend