बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण

शुक्रबार, साउन ११ २०८१
वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण

काठमाडौं- वैदेशिक रोजगारीमा जानेहरूले बिनाधितो ऋण पाउने भएका छन्। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले बैंकिङ च्यानलबाटै रेमिट्यान्स पठाउने सुनिश्चतता भएमा बिनाधितो ऋण दिने व्यवस्था मिलाउने घोषणा गरेको छ। 

चालु वर्षको बजेटमा उल्लेख भएको यो घोषणा कार्यान्वयनका लागि श्रम स्वीकृति लिएर विदेश जानेहरूले बैंक खातामा रेमिट्यान्स पठाउने ग्यारेन्टी गरेको अवस्थामा बिनाधितो ऋण पाउने भएका छन्। 


प्रकाशित : शुक्रबार, साउन ११ २०८११३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend