बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

१२.५ प्रतिशतले ऋण विस्तार गर्ने राष्ट्र बैंकको लक्ष्य

शुक्रबार, साउन ११ २०८१
१२.५ प्रतिशतले ऋण विस्तार गर्ने राष्ट्र बैंकको लक्ष्य

त्यस्तै विस्तृत मुद्राप्राय १२ प्रतिशतले बढ्ने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ।

काठमाडौं- राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा १२. ५ प्रतिशतले बढाउने लक्ष्य लिएको छ। 

पछिल्लो समय कर्जा विस्तारको गति अपेक्षित रुपमा बढ्न सकेको छैन। ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भेटाउनका लागि मौद्रिक नीतिमार्फत् यो वर्ष १२.५ प्रतिशतले बढाउने लक्ष्य लिएको छ। 

त्यस्तै विस्तृत मुद्राप्रदाय १२ प्रतिशतले बढ्ने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ। 


प्रकाशित : शुक्रबार, साउन ११ २०८११२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend