बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ११ २०८१
images
images
तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबार प्रतितोला १ हजार ७ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।

images
images

काठमाडौं- सुनको मूल्य आज शुक्रबार तोलामा तीन सय रुपैयाँले घटेको छ।

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि १ लाख ४४ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।

images
images

तेजाबी सुन बिहीबार प्रतितोला १ लाख ४४ हजार ३ सयमा कारोबार भएकामा आज १ लाख ४४ हजार रुपैयाँ निर्धारण भएको छ।

images
images
images

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला १ हजार ७ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। 


प्रकाशित : शुक्रबार, साउन ११ २०८११२:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend