आइतबार, भदौ २३ गते २०८१    
images
images

प्रतितोला एक हजार तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

images
आइतबार, साउन ६ २०८१
images
images
प्रतितोला एक हजार तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला एक हजार ३ सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

images
images
images

आइतबार सुनको मूल्य प्रतितोला एक हजार ३ सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले सस्तिएको छ।

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार दुईसय तोकिँदा तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार ५ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

images


प्रकाशित : आइतबार, साउन ६ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend