आइतबार, भदौ २३ गते २०८१    
images
images

एनएमबी बैंकको ईभी अटो लोन ८.९९ प्रतिशतमा ७ वर्षको लागि

images
मंगलबार, साउन १ २०८१
images
images
एनएमबी बैंकको ईभी अटो लोन ८.९९ प्रतिशतमा ७ वर्षको लागि

एनएमबी बैंकले हाल देशभरका २ सय १ शाखा, १ सय ८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

images
images

काठमाडौं- एनएमबी बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ।

images
images
images

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गराएको जनाएको छ।

बैंकका अनुसार ग्राहकहरूले अब लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरूसहित सजिलै एनएमबी सुलभ अटो लोन लिन सक्नेछन्।

एनएमबी बैंकले हाल देशभरका २ सय १ शाखा, १ सय ८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

images


प्रकाशित : मंगलबार, साउन १ २०८११६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend