शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जीएसी ग्रुपको होण्डा र टोयोटासँग लामो समयको साझेदारी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २५ २०८१
जीएसी ग्रुपको होण्डा र टोयोटासँग लामो समयको साझेदारी

काठमाडौं- चिनियाँ विद्युतीय कार उत्पादक जीएसी ग्रुपले तीन दशकको अवधिमा उल्लेखनीय संयुक्त उद्यमहरूको साथमा उल्लेखनीय विकास देखाएको छ।

जीएसीले १९९९ मा होण्डासँग र २००४ देखि टोयोटा जस्तो प्रसिद्ध ब्रान्डहरुको प्रारम्भिक साझेदारीदेखि नै यसले उत्कृष्ट आरएन्डडी र निर्माण क्षमताहरू कार्यान्वयन गर्ने मिशनका साथ अन्तर्राष्ट्रिय उद्यमहरू विस्तार गरेको थियो। 

यस साजेदारीलाई अझै विश्व माज प्रगाड बनाउँदै जीएसी मोटर्सले टोयोटा ब्रान्डका लागि सेल्फ ड्राइभिङ प्रणालीसहितको पहिलो ईभी आउदो वर्ष चिनियाँ बजारमा सार्वजनिक गर्नेछ।

यी साझेदारीहरूले बहुराष्ट्रिय निर्माताहरूको स्रोत र प्रविधिको उत्तम प्रयोग सुनिश्चित गर्दछन्, जसको परिणामस्वरूप प्रिमियम गुणस्तरका उत्पादनहरूको डेलिभरी हुन्छ।


प्रकाशित : मंगलबार, असार २५ २०८११४:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend