शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

३२ भन्दा बढी देशमा सफलता हासिल गरेको जीएसी मोटर्स

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १६ २०८१
३२ भन्दा बढी देशमा सफलता हासिल गरेको जीएसी मोटर्स

काठमाडौं- सीजी मोटर्सले आधिकारिक बिक्रेताको रुपमा उत्कृष्ट चिनियाँ अटोमोबाईल ब्राण्ड जीएसी मोटर्स नेपालमा भित्रिएको छ ।

विश्वभर उच्च, गुणस्तर र प्रविधिका लागि चिनिने जीएसी मोटर्सले सोही अन्तर्राष्ट्रिय स्तरको गुणस्तर नेपालमा ल्याउनका निमित्त, नयाँ ‘आयोन वाई’ बाजार उपलब्ध  गराएको छ।

३२ भन्दा बढी देशहरुमा सफलतापूर्वक विस्तार भइसकेको जीएसी मोटर्सलाई विश्वव्यापी रुपमा अटोमोबाईल उद्योगमा अग्रगामी मानिन्छ।

अनुसन्धान, विकास, प्रविधि, र ग्राहक सन्तुष्टिलाई आफ्नो मेरुदण्ड बनाई जीएसी मोटर्सले दक्षिण(पूर्व एसिया, पूर्वीयुरोप, अफ्रिका र अमेरिकासमेत विभिन्न क्षेत्रका अन्तर्राष्ट्रिय बजारहरू उपलब्ध रहेको छ।

सुरक्षा र प्रविधिका अत्याधुनिक विशेषता र आकर्षक डिजाइनले सुसज्जित आयोन वाईले नेपाली ग्राहकहरुलाई अवश्यै आरामदायी र दिगो ड्राइभिङ अनुभव दिने छ।  


प्रकाशित : आइतबार, असार १६ २०८११८:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend