शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

images
मंगलबार, असार ११ २०८१
images
images
सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

सानिमा बैंकले देशका सातै प्रदेशमा रहेका १ सय ३३ कार्यालयहरु तथा १ सय २४ वटा एटीएम सञ्जालमार्फत सेवा दिइरहेको छ।

images
images

काठमाडौं- सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुविधा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

images
images
images

उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।

यस सहकार्यबाट दुवै देशका नागरिकहरूलाई एनसीएचएल नेटवर्कमार्फत नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा प्रदान हुने विश्वास लिइएको छ।

images

सानिमा बैंकले देशका सातै प्रदेशमा रहेका १ सय ३३ कार्यालयहरु तथा १ सय २४ वटा एटीएममार्फत सेवा दिइरहेको छ।

images


प्रकाशित : मंगलबार, असार ११ २०८११२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend