शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

लुम्बिनी सरकारले अनुदान रकममा पनि सेवा कर लिने, कति अनुदानमा कति?

आइतबार, असार २ २०८१
लुम्बिनी सरकारले अनुदान रकममा पनि सेवा कर लिने, कति अनुदानमा कति?

काठमाडौं- लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ देखि अनुदानमा पनि सेवा कर लिने भएको छ। प्रदेशसभामा दर्ता भएको लुम्बिनी प्रदेश आर्थिक ऐनमार्फत अनुदानमा सेवा शुल्कको दर तोकिएको छ।

प्रदेश सरकारले १ लाखसम्मको नगद अनुदानमा छुट दिएको छ। १ लाखदेखि २ लाखसम्मको हकमा १ प्रतिशत सेवा कर लाग्ने बनाएको छ।

यसैगरी २ लाखदेखि ५ लाख रुपैयाँसम्मको हकमा २ प्रतिशत र ५ लाखदेखि १० लाख रुपैयाँसम्ममा ३ प्रतिशत नगद अनुदान सेवा कर तोकेको छ। साथै १५ लाखभन्दा माथिको हकमा ३.५ प्रतिशत नगद अनुदान सेवा कर तोकेको हो।


प्रकाशित : आइतबार, असार २ २०८११२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend