शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला एक हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, असार २ २०८१
प्रतितोला एक हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले महँगिएको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। गएको शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले महँगिएको छ।

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ८ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ४२ हजार एकसय रूपैयाँ निर्धारण गरिएको छ। 

चाँदी आज प्रतितोला एक हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, असार २ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend