शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

माउन्टेन इनर्जी र नेशनल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

आइतबार, जेठ २७ २०८१
माउन्टेन इनर्जी र नेशनल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

नेशनल लघुवित्तको चुक्ता पुँजीको ७.५० प्रतिशतले हुन आउने ८ लाख १३ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो।

काठमाडौं- माउन्टेन इनर्जी नेपाल लिमिटेडको २९ लाख ५२ हजार ४० कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

माउन्टेन इनर्जीको चुक्ता पुँजीको १५ प्रतिशतले हुने उक्त कित्ता नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर लाभांशबापत दिएको थियो।

त्यस्तै नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ लाख १३ हजार कित्ता बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको छ।

नेशनल लघुवित्तको चुक्ता पुँजीको ७.५० प्रतिशतले हुन आउने ८ लाख १३ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

प्रकाशित : आइतबार, जेठ २७ २०८११४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend