शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

अन्नपूर्ण केबलकारमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र ग्राहकलाई १० प्रतिशतसम्म छुट

images
बुधबार, जेठ २३ २०८१
images
images
अन्नपूर्ण केबलकारमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र ग्राहकलाई १० प्रतिशतसम्म छुट

प्रभु बैंकको नेपालभर ३ सय २ शाखा कार्यालयहरु, २ सय ८५ एटीएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर रहेका छन्।

images
images

पोखरा- पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रालि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

images
images
images

उक्त सम्झौताअनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन्।

केबलकारका मार्केटिङ म्यानेजर अरुण कोइराला र बैंकका म्यानेजर गणेश सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

images

प्रभु बैंकको देशभर ३ सय २ शाखा कार्यालयहरु, २ सय ८५ एटीएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर रहेका छन्।

images


प्रकाशित : बुधबार, जेठ २३ २०८११७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend