आइतबार, भदौ २३ गते २०८१    
images
images

६ महानगरपालिकालाई केन्द्र सरकारले पठायो ११ अर्ब ७३ करोड बजेट, पोखरालाई ४ अर्ब, अन्यलाई कति?

images
आइतबार, जेठ २० २०८१
images
images
६ महानगरपालिकालाई केन्द्र सरकारले पठायो ११ अर्ब ७३ करोड बजेट, पोखरालाई ४ अर्ब, अन्यलाई कति?
images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत ६ वटा महानगरपालिकालाई ११ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको छ। 

images
images
images

केन्द्र सरकारले स्थानीय तहमा जाने अनुदानमध्ये वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी ४ वटा शीर्षकमा रकम पठाएको हो। 

जसमा समानीकरण अनुदान शीर्षकमा २ अर्ब ५५ करोड ७०, सशर्त अनुदान ८ अर्ब  ८७ करोड ५० लाख रुपैयाँ, विशेष अनुदानमा १८ करोड १० लाख र समपूरक अनुदान शीर्षकमा ११ करोड ७५ लाख गरी केन्द्र सरकारले ६ वटा महानगरपालिका कुल ११ अर्ब ७३ करोड रुपैयाँ पठाएको छ। 

त्यसमा सबैभन्दा बढी रकम पोखरा महानगरपालिकाका लागि गएको छ। पोखरा महानगरपालिकाका लागि ४ अर्ब रुपैयाँ पठाइएको छ। सबैभन्दा कम ललितपुर महानगरपालिकाका लागि १ अर्ब ११ करोड रुपैयाँमात्रै पठाइएको छ।

images
कुन महानगरपालिका लागि कति बजेट_.png


प्रकाशित : आइतबार, जेठ २० २०८११५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend