आइतबार, भदौ २३ गते २०८१    
images
images

मे महिनामा ९० हजार २ सय ११ विदेशी पर्यटक भित्रिए

images
आइतबार, जेठ २० २०८१
images
images
मे महिनामा ९० हजार २ सय ११ विदेशी पर्यटक भित्रिए

गएको मे महिनामा सबैभन्दा बढी ३८ हजार २ सय ८८ पर्यटक भारतबाट आएका छन्। अमेरिकाबाट ८ हजार ५ सय २७ र चीनबाट ८ हजार ३ सय ८१ पर्यटक नेपाल आएका छन्।

images
images

काठमाडौं- सन् २०२४ को मे महिनामा ९० हजार २ सय ११ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो संख्या सन् २०१९ को भन्दा धेरै हो। 

images
images
images

सन् २०२३ मा ७७ हजार ७ सय ३ पर्यटक नेपाल भ्रमणमा आएका थिए। त्यस्तै २०२२ मा ५४ हजार ९३ पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०१९ मा ७८ हजार ३ सय २९ पर्यटक नेपाल भ्रमणमा आएका थिए। 

अहिलेको यो संख्या सन् २०१९ को भन्दा १५.१६ प्रतिशतले बढी हो।

गएको मे महिनामा सबैभन्दा बढी ३८ हजार २ सय ८८ पर्यटक भारतबाट आएका छन्। अमेरिकाबाट ८ हजार ५ सय २७ र चीनबाट ८ हजार ३ सय ८१ पर्यटक नेपाल आएका छन्। 

images


प्रकाशित : आइतबार, जेठ २० २०८११३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend