शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्यूआरमार्फत अन्तरदेशीय भुक्तानी गर्नसक्ने

बुधबार, वैशाख २६ २०८१
भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्यूआरमार्फत अन्तरदेशीय भुक्तानी गर्नसक्ने

सानिमा बैंकका देशका सातै प्रदेशमा १ सय ३३ कार्यालयहरु तथा १ सय २४ वटा एटीएम सञ्जाल रहेका छन्।

काठमाडौं- सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ।

यस सहकार्यअन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र यूपीआईमार्फत फोनपे नेटवर्कअन्तर्गतका क्यूआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्।

यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकको विश्वास छ।  

सानिमा बैंकका देशका सातै प्रदेशमा १ सय ३३ कार्यालयहरु तथा १ सय २४ वटा एटीएम सञ्जाल रहेका छन्।

प्रकाशित : बुधबार, वैशाख २६ २०८११२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend