सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

नेसनल पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेल दोषी ठहर, बाँकी ८ जनालाई सफाइ

images
शुक्रबार, वैशाख ७ २०८१
images
images
नेसनल पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेल दोषी ठहर, बाँकी ८ जनालाई सफाइ

शुक्रबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर तथा मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो।

images
images

काठमाडौं- विशेष अदालतले 'नेसनल पेमेन्ट गेटवे' स्थापनामा अनियमितता गरेको आरोपमा सुनिल पौडेललाई दोषी ठहर गर्दै बाँकी ८ जनालाई सफाइ दिएको छ। 

images
images

उक्त प्रकरणका आरोपितहरू मधु कुमार मरासिनी, सञ्जय शर्मा, प्रणिता उपाध्याय, सुनिल पौडेल, रमेश पोख्रेल, रामबहादुर बुढा, रामशरण गायक, सफल श्रेष्ठ र निमबहादुर वलीले सफाइ पाएका छन्। 

images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोजमा बहालवाला सचिव मधु मरासिनीसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

images
images
images

शुक्रबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर तथा मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। सुनिल पौडेलको सजाय निर्धारणका लागि बैशाख २५ गतेको पेशी तोकिएको विशेषका अधिकृत यज्ञराज रेग्मीले जानकारी दिएका छन्। 

पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशकका रुपमा कार्यरत थिए।

इन्टरप्राइज इमेलका नाममा सुनिल पौडेलको अनियमितता, एनआईटीसीसँगै टेलिकममा पनि इन्टरप्राइज इमेलका नाममा सुनिल पौडेलको अनियमितता, एनआईटीसीसँगै टेलिकममा पनि प्रविधिको खरिदमा सुनिल र विकल पौडेलको सेटिङ साम्राज्यको अवसान प्रविधिको खरिदमा सुनिल र विकल पौडेलको सेटिङ साम्राज्यको अवसान


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८११७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend