शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

लघुवित्त ऋणीलाई ४० प्रतिशत आईपीओ अनिवार्य

सोमबार, चैत ५ २०८०
लघुवित्त ऋणीलाई ४० प्रतिशत आईपीओ अनिवार्य

काठमाडौं- लघुवित्तका ऋणीहरूलाई ४० प्रतिशत सेयर छुट्याउनु पर्ने भएको छ। लघुवित्त कम्पनीहरूले साधारण सेयर जारी गर्दा आफ्ना ऋणीहरूलाई कम्तीमा ४० प्रतिशत आईपीओ दिनुपर्ने नयाँ व्यवस्था गर्न लागिएको छ।

संसदमा दर्ता भएको विधेयकअनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को संशोधनमा यस्तो व्यवस्था गर्न लागिएको हो।

विगतमा ३० प्रतिशत आईपीओ जारी गरेका कम्पनीका बारेमा नबोले पनि अब नयाँ कम्पनीहरूले भने ऋणीलाई ४० प्रतिशत सेयर दिनुपर्ने व्यवस्था गर्न लागिएको हो। 


प्रकाशित : सोमबार, चैत ५ २०८०१७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend