मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

कृषि विकास बैंकको साधारणसभा फागुन ३० गते

images
शुक्रबार, फागुन ११ २०८०
images
कृषि विकास बैंकको साधारणसभा फागुन ३० गते
images
images

काठमाडौं- कृषि विकास बैंकले फागुन ३० गते सत्रौं वर्षिक साधारण सभा डाकेको छ। बैंकले आफ्नो केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा सभा बोलाएको हो। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

images
images
images

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल गर्ने, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

images
images

सभा प्रयोजनार्थ बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ। यस अनुसार फागुन १५ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।

images
images


प्रकाशित : शुक्रबार, फागुन ११ २०८०१०:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend