शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

कृषि विकास बैंकले लाभांश वितरण नगर्ने

शुक्रबार, माघ २६ २०८०
कृषि विकास बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं- कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

माघ २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

२० वाणिज्य बैंकहरूमध्ये हालसम्म १२ बैंकहरूले लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् भने ७ बैंकहरूले लाभांश वितरण नगर्ने घोषणा गरेका थिए। 

अब कृषि विकास बैंकसहित लाभांश वितरण नगर्ने बैंकहरूको संख्या ८ पुगेको छ। 


प्रकाशित : शुक्रबार, माघ २६ २०८०१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend