सोमबार, वैशाख १७ गते २०८१    
images
images

निष्क्रिय कर्जा बढ्दा ग्लोबलको नाफा २६.५ प्रतिशतले घट्यो,  दोस्रो त्रैमासम्ममा २ अर्ब ८ करोड खुद नाफा

images
images
images
निष्क्रिय कर्जा बढ्दा ग्लोबलको नाफा २६.५ प्रतिशतले घट्यो,  दोस्रो त्रैमासम्ममा २ अर्ब ८ करोड खुद नाफा
images
images

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा २६.५७ प्रतिशतले घटेको छ।

images
images
images

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा गरेको छ।

images

गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

images

बैंकको खुद ब्याज आम्दानी र कुल सञ्चालन नाफा बढेपनि इम्पेयरमेन्ट खर्च बढेकाले बैंकको नाफा घटेको हो।

images
images

 समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी करिब ३८ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी ४४.५४ प्रतिशतले बढेको छ। 

पुस मसान्तसम्मा यस बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोडले ऋणात्मक रहेको छ। 

यस अवधिमा बैंकको खराब कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ। जसले गर्दा बैंकको इम्प्रियरमेन्ट चार्ज १ अर्ब १२ करोडबाट बढेर ४ अर्ब १३ करोड रुपैयाँ पुगेको हो।

images

प्रकाशित : आइतबार, माघ ७ २०८००८:२६

प्रतिक्रिया दिनुहोस