शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

माघ महिनाका लागि कुमारी बैंकले घटायो निक्षेपको ब्याज

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २६ २०८०
माघ महिनाका लागि कुमारी बैंकले घटायो निक्षेपको ब्याज

बैंकले संस्थागत मुद्दतितर्फ अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको छ।

काठमाडौं- कुमारी बैंकले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाएको छ।

बैंकले माघ महिनामा मुद्दती निक्षेपमा न्युनतम ६.५० प्रतिशतदेखि अधिकतम ८.११ प्रतिशत ब्याजदर दिने भएको छ।

बैंकले संस्थागत मुद्दतितर्फ अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको छ।

पुसमा यस बैंकले व्यक्तिगत मुद्दतितर्फ ९.३१ प्रतिशत ब्याजदर तोकेको थियो।

प्रकाशित : बिहीबार , पुस २६ २०८००९:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend