शुक्रबार, असोज ४ गते २०८१    
images
images

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

images
सोमबार, मंसिर १३ २०७८
images
images
सुनको मूल्य घट्दा चाँदीको बढ्यो

आइतबार ९२ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य सोमबार ९२ हजार रुपैयाँ तोकिएको छ। 

images
images

काठमाडौं- सोमबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ। सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घट्यो भने चाँदीको १० रुपैयाँले बढेको छ। आइतबार ९२ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य सोमबार ९२ हजार रुपैयाँ तोकिएको छ। 

images
images
images

आइतबार १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि १२ सय २० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : सोमबार, मंसिर १३ २०७८०५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend