शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

समता घरेलु लघुवित्तले एफपीओ जारी गर्ने, २५ प्रतिशत लाभांशका लागि बुक क्लोज कहिले ?

images
images
images
समता घरेलु लघुवित्तले एफपीओ जारी गर्ने, २५ प्रतिशत लाभांशका लागि बुक क्लोज कहिले ?

लघुवित्तले वार्षिक साधारण सभामा एफपीओ र लाभांश वितरणको प्रस्ताव पारित गर्न पुस ७ गते साधारण सभाको मिति तय गरेको छ। 

images
images

काठमाडौं समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ। लघुवित्तले वार्षिक साधारण सभामा एफपीओ र लाभांश वितरणको प्रस्ताव पारित गर्न पुस ७ गते साधारण सभाको मिति तय गरेको छ। 

images
images
images

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

images

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। 

images

images

प्रकाशित : आइतबार, मंसिर १२ २०७८०२:२९

प्रतिक्रिया दिनुहोस