शुक्रबार, असोज ४ गते २०८१    
images
images

सस्तो मूल्यमै तीन लघुवित्त कम्पनीकाे सर्वसाधारणका लागि एफपीओ आउँदै, कुन कति मूल्यमा?

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर ११ २०७८
images
images
सस्तो मूल्यमै तीन लघुवित्त कम्पनीकाे सर्वसाधारणका लागि एफपीओ आउँदै, कुन कति मूल्यमा?

तीनवटै कम्पनीले दुई सय रुपैयाँ भन्दा पनि सस्ताे मूल्यमा एफपीओ ल्याउन लागेका हुन्।

images
images

काठमाडौं- तीन लघुवित्त कम्पनीले फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने अन्तिम तयारीमा रहेको छ।

images
images
images

एफपीओ ल्याउने अन्तिम तयारीमा रहेका किसान लघुवित्त कम्पनी, नयाँ साथी लघुवित्त कम्पनी र मिर्मिरे लघुवित्त कम्पनीले एफपीओ जारीका लागि नेपाल धितोपत्र बोर्डको अनुमति कुरेर बसेका छन्। तीनवटै कम्पनीले दुई सय रुपैयाँभन्दा पनि सस्ताे मूल्यमा एफपीओ ल्याउन लागेका हुन्।

जसको लागि नेपाल धितोपत्र बोर्डमा अनुमतिको अन्तिम चरणमा रहेका कम्पनीहरूले केही महिनामै उक्त एफपीओ जारी गर्ने भएका छन्। किसान लघुवित्त कम्पनी प्रतिकित्ता १२५ रुपैयाँ प्रतिकित्ताका दरले १२ लाख ९८ हजार २ सय ५९ कित्ता जारी गर्नका लागि आवेदन दिएको छ।

साथी लघुवित्त कम्पनीले ११६ रुपैयाँ प्रतिकित्ताका दरले ३ लाख २९ हजार ६ सय ४९ कित्ता सेयर एफपीओ जारीका लागि आवेदन दिएको छ। भने मिर्मिरे लघुवित्त कम्पनीले १७७.८ प्रतिकित्ताका दरले ५१ हजार ३ सय १६ कित्ता सेयर एफपीओ जारीका लागि अनुमती माग गरेको छ। 

images

विगतमा बैंकहरुले पनि एफपीओ जारी गर्ने गरेका थिए। तर राष्ट्र बैंकले एफपीओ जारीमा कडाई गरेसंगै धेरै वित्तीय संस्थाहरु पछाडि हटेका थिए। 

fpo.PNG


प्रकाशित : शनिबार, मंसिर ११ २०७८१२:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend