शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

हिमालयन डिस्टिलरीको लाभांश घोषणा, गत वर्षभन्दा घट्यो

सोमबार, मंसिर १८ २०८०
हिमालयन डिस्टिलरीको लाभांश घोषणा, गत वर्षभन्दा घट्यो

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई नगद र सेयर लाभांस दिने घोषणा गरेको छ ।

काठमाडौं- हिमालयन डिस्टिलरीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ। 

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई नगद र सेयर लाभांस दिने घोषणा गरेको छ ।

गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पुँजीको  १० प्रतिशत सेयर बोनस र प्रतिसेयर १५ रुपैयाँ लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख । 

कम्पनीले विगतका वर्षमा ७० प्रतिशत, १०० प्रतिशत लाभांश दिएपनि यो वर्ष २५ प्रतिशत मात्रै घोषणा गरेको हो।


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend