शुक्रबार, असोज ४ गते २०८१    
images
images

बिमा कम्पनीले अब सतप्रतिशत पुनर्बीमा स्वदेशीमै अनिवार्य गर्नुपर्ने, हिमालयन रि र रिइन्स्योरेन्सलाई फाइदा

images
शुक्रबार, मंसिर १० २०७८
images
images
बिमा कम्पनीले अब सतप्रतिशत पुनर्बीमा स्वदेशीमै अनिवार्य  गर्नुपर्ने, हिमालयन रि र रिइन्स्योरेन्सलाई फाइदा

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई  बीमा समितिले सत प्रतिशत पुनर्बीमा स्वदेशीमा पुर्नबीमा कम्पनीलाई गर्न निर्देशन दिएको छ।

images
images

काठमाडौं-जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई बीमा समितिले सत प्रतिशत पुनर्बीमा स्वदेशीमा पुर्नबीमा कम्पनीलाई गर्न निर्देशन दिएको छ।

images
images
images

बिहीबार इजाजत प्राप्त जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै समितिले यस्तो निर्देशन दिएको हो। नीजि क्षेत्रको स्वामित्व रहेको हिमालयन रि र सरकारी स्वामित्व रहेको पुर्नबिमा कम्पनीलाई यो निर्देशनले फाइदा हुने छ। हिमालयन रि ले सर्वधारणलाई छिट्टै आईपीओ जारी गर्ने तयारी गरेको छ। 

समितिले नेपाली पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेको अवस्थामा मात्रै बीमा कम्पनीहरुले विदेशी पुनर्बीमा कम्पनीहरुलाई व्यवसाय दिन पाउनेछन्। जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीमा २० प्रतिशत अनिवर्या पुनर्बीमा गर्नुपर्ने व्यवस्था छ ।

bima.png

 

images


प्रकाशित : शुक्रबार, मंसिर १० २०७८०२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend