सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

अपि पावरको १ करोड ६५ लाख कित्ता हकप्रद सेयरधनीको खातामा

बिहीबार , कात्तिक ३० २०८०
अपि पावरको १ करोड ६५ लाख कित्ता हकप्रद सेयरधनीको खातामा

अपि पावर कम्पनी लिमिटेडको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ। यसअघि अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि १९ भदौसम्म सेयरधनीलाई १ः०.४ अनुपातमा हकप्रद सेयर बाँडफाँड गरेको थियो।

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ।

यसअघि अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि १९ भदौसम्म सेयरधनीलाई १ः०.४ अनुपातमा हकप्रद सेयर बाँडफाँड गरेको थियो।

कम्पनीका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद मध्ये कुल १ करोड ५३ लाख ३८ हजार २०३ कित्ताका लागि योग्य सेयरधनीहरुले आवेदन दिएका थिए। सोही अनुसार आवेदकहरुलाई सेयर बाँडफाँड गरिएको थियो।

त्यसपछि जलविद्युत कम्पनीले २०८० आश्विन १७ गतेदेखि २४ गतेसम्म ११ लाख ९४ हजार ९३४ कित्ता अनसब्स्क्राइब गरिएको हकप्रद सेयर लिलामी गरेको थियो।

अपी पावरको दोस्रो बजारमो अन्तिम कारोबार १६८ रुपैयाँमा भएको थियो। 


प्रकाशित : बिहीबार , कात्तिक ३० २०८००९:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend