आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

ग्लोबल आइएमई बैंकको ९ प्रतिशत लाभांश घोषणा

आइतबार, कात्तिक १९ २०८०
ग्लोबल आइएमई बैंकको ९ प्रतिशत लाभांश घोषणा

सोमध्ये ८ प्रतिशत नगद लाभांश रहेको छ भने १ प्रतिशत बोनस सेयर रहेको छ। कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये ८ प्रतिशत नगद लाभांश रहेको छ भने १ प्रतिशत बोनस सेयर रहेको छ। कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित : आइतबार, कात्तिक १९ २०८००४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend