आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

दसैँ बिदा परेपछि राष्ट्र बैंकले थप्यो बैंक तथा वित्तीय संस्थाले वित्तीय विवरण बुझाउने म्याद

सोमबार, असोज २९ २०८०
दसैँ बिदा परेपछि राष्ट्र बैंकले थप्यो बैंक तथा वित्तीय संस्थाले वित्तीय विवरण बुझाउने म्याद

चालु आवको पहिलो त्रैमासको अन्त्यमा दसैँ परेकाले राष्ट्र बैंकले पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवतरण बुझाउने म्याद १० दिनका लागि थप गरेको हो। बैंक तथा वित्तीय संस्थाका साथै पुर्वाधार विकास बैंकलाई पनि वित्तीय विवरण बुझाउने म्याद थप गरेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले बुझाउने त्रैमासिक वित्तीय विवरणका लागि कात्तिक १७ गतेसम्मको म्याद तोकेको छ। त्रैमास सकिएको ७ दिनभित्रमा राष्ट्र बैंकले तोकेको ढाँचामा वित्तीय विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यमा दसैँ परेकाले राष्ट्र बैंकले पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवतरण बुझाउने म्याद १० दिनका लागि थप गरेको हो।

बैंक तथा वित्तीय संस्थाका साथै पुर्वाधार विकास बैंकलाई पनि वित्तीय विवरण बुझाउने म्याद थप गरेको छ।


प्रकाशित : सोमबार, असोज २९ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend