आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

दसैँ अगाडि लगानीकर्तालाई युनिलिभर नेपालको १५८० प्रतिशत लाभांश

सोमबार, असोज २९ २०८०
दसैँ अगाडि लगानीकर्तालाई युनिलिभर नेपालको १५८० प्रतिशत लाभांश

नेपाल स्टक एक्सचेन्जमा सूचीकृतमध्ये युनिलिभर सबैभन्दा महँगो सेयर हो। 

काठमाडौं- बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले १५८० प्रतिशत लाभांश घोषणा गरेको छ। 

कम्पनीको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। जुन कम्पनीको १२ वर्षको ट्रयाक रेकर्डमा सबैभन्दा धेरै हो।

अघिल्लो वर्ष कम्पनीले १२१५ रूपैयाँ प्रतिकित्ताका दरले लाभांश बाँडेको थियो।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृतमध्ये युनिलिभर सबैभन्दा महँगो सेयर हो। 

प्रकाशित : सोमबार, असोज २९ २०८००६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend