काठमाडौं- प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ।
आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चक्ता पुँजीको १५ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ।
प्रमियरले ७.५ प्रतिशत सेयर र ७.५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांसद बिमा समितिबाट स्वीकृत भएर साधारणसभाबाट पारित भएपछि लागू हुन्छ।