शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

धेरै विदेशि मुद्रा भित्र्याउने पर्यटन व्यवसायीलाई सम्मान

images
बुधबार, असोज १० २०८०
images
धेरै विदेशि मुद्रा भित्र्याउने पर्यटन व्यवसायीलाई सम्मान

होटल, ट्राभल एजेन्सी तथा अन्य कम्पनीलाई सो अवसरमा सम्मान गरिएको छ। 

images
images

काठमाडौं- विश्व पर्यटन दिवसको अवसरमा सरकारले धेरै विदेशी मुद्रा भित्र्याउने कम्पनीहरूलाई सम्मान गरेको छ। 

images
images
images

होटल, ट्राभल एजेन्सी तथा अन्य कम्पनीलाई सो अवसरमा सम्मान गरिएको छ। 

images
images

सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याउने नेपाल एयरलाइन्स रहेको छ। त्यस्तै दोस्रोमा एभरेष्ट हस्पिटालिटीले सञ्चालन गरेको मेरियट होलट रहेको छ। 

images
images

त्यस्तै ट्रेकिङमा सेभेन समिट ट्रेक्सले धेरै विदेशी मुद्रा आर्जन गरेको छ, ट्राभलमा सिता वर्ल्ड, साहसिक खेलमा पोखरा अल्ट्रालाइटलाई सम्मान गरिएको छ। त्यस्तै एरलाइन्समा नेपाल एयरलायन्सलाई सम्मान गरिएको छ। 

 


प्रकाशित : बुधबार, असोज १० २०८००९:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend