आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एभरेष्ट बैंकको साधारणसभा असोज ३० मा, १५ गतेसम्ममा कायम हुने सेयरधनीले लाभांश पाउने

सोमबार, असोज ८ २०८०
एभरेष्ट बैंकको साधारणसभा असोज ३० मा, १५ गतेसम्ममा कायम हुने सेयरधनीले लाभांश पाउने

एभरेष्ट बैंकले २०७९/८० को नाफाबाट २०.५२ प्रतिशत लाभांश दिने तयारी गरेको छ। जसमा बोनस सेयर १० प्रतिशत र करसहित नगद लाभांश १०.५२ प्रतिशत प्रस्ताव गरिएको छ।

काठमाडौं- एभरेष्ट बैंकले असोज ३० गतेलाई साधारणसभा आह्वान गरेको छ। आगामी आर्थिक वर्षको लाभांश वितरणका लागि बैंकले २९औँ साधारणसभा गर्न लागेको हो।

लाभांश वितरणका लागि एभरेष्ट बैंकले असोज १६ गतेलाई बुक क्लोज मिति तय गरेको छ। असोज १५ गतेसम्म बैंकको सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्। 

एभरेष्ट बैंकले २०७९/८० को नाफाबाट २०.५२ प्रतिशत लाभांश दिने तयारी गरेको छ। जसमा बोनस सेयर १० प्रतिशत र करसहित नगद लाभांश १०.५२ प्रतिशत प्रस्ताव गरिएको छ।

प्रकाशित : सोमबार, असोज ८ २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend