बुधबार, कात्तिक १४ गते २०८१    
images
images

१८ अर्ब ७१ करोड बराबरको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

images
आइतबार, असोज ७ २०८०
images
images
१८ अर्ब ७१ करोड बराबरको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

असोज ९ गतेसम्ममा उक्त ट्रेजरी बिलहरु नवीकरणका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले १८ अर्ब ७१ करोड २५ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।

images
images
images

राष्ट्र बैंकले २८ दिने ८ अर्ब रूपैयाँ, ९१ दिने १० अर्ब ११ करोड २५ लाख र १८२ दिने ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल आह्वान गरेको छ। 

images

असोज ९ गतेसम्ममा उक्त ट्रेजरी बिलहरु नवीकरणका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। 

images

असोज १ गते भएको बोलकबोल अनुसार ९१ दिने ट्रेजरी बिलको औसत भारित ब्याजदर ५.४६९४ प्रतिशत, १८२ दिने ट्रेजरी बिलको औसत भारित ब्याजदर ६.०४३२ प्रतिशत र ३६४ दिने भारित औसत ब्याजदर ६.२२१८ प्रतिशत कायम भएको छ।


प्रकाशित : आइतबार, असोज ७ २०८००६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend