सोमबार, असोज ७ गते २०८१    
images
images

बुद्ध एयरसँगको साझेदारीमा एनएमबी बैंकले ल्यायो को-ब्रान्डिङ डेविट कार्ड, १० प्रतिशतसम्म छुट पाउने 

images
बिहीबार , असोज ४ २०८०
images
images
बुद्ध एयरसँगको साझेदारीमा एनएमबी बैंकले ल्यायो को-ब्रान्डिङ डेविट कार्ड, १० प्रतिशतसम्म छुट पाउने 

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १४६ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

images
images

काठमाडौं- एनएमबी बैंक लिमिटेड र बुद्घ एयरको सयुक्त साझेदारीमा ‘एनएमबी बुद्घ भिसा डेबिट कार्ड’ सार्वजनिक भएको छ। 

images
images
images

एनएमबी बुद्घ भिसा डेबिट कार्ड’ बाट भुक्तानी गर्दा टिकटमा १० प्रतिशत छुट पाइनेछ। यस्तो छुट पाउनका लागि बुद्ध एयरका तीनवटा काउन्टरमा जानुपर्ने छ।  बुद्ध एयरका लागि काठमाडौं विमानस्थल, जाउलाखेल  र सिनामंगल. काउन्टरबाट टिकट लिँदामात्र यस्तो छुट पाइने छ। 

यसरी यस्तो कार्डबाट भुक्तानी गरिएको टिकट लिँदा यात्रुले थप ५ किलो सामग्री नि:शुल्क लिन पाउनेछन्। एनएमबी बुद्घ भिसा डेबिट कार्ड’का ग्राहकले सय प्रतिशतसम्मको क्यासब्याक पाउनेछन् भने कुनै पनि एटीएम टर्मिनलबाट नगद झिक्न पाउनेछन्। 

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १४६ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

images


प्रकाशित : बिहीबार , असोज ४ २०८०१२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend