शुक्रबार, असोज ४ गते २०८१    
images
images

स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १ २०७८
images
images
स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघ्यो

हालसम्म २ लाख ६८ हजार ४ सय ३६ करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएको विभागले जनाएको छ।

images
images

काठमाडौं- सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ। नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको आन्तरिक राजस्व विभागले जनाएको छ।

images
images
images

विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४० लाख ४९ हजार १ सय ९ पुगेको छ। व्यक्तिगत करदाता २४ लाख ७१ हजार ७ सय २६ र व्यावसायिक करदाता १५ लाख ७७ हजार ३ सय ८३ छन्। आव २०७७/७८ मा दुई लाख ४५ हजार ५६१ व्यावसायिक करदाता र पाँच लाख १७ हजार ३८३ व्यक्तिगत करदाता थपिएका छन्।

 


प्रकाशित : बुधबार, मंसिर १ २०७८०९:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend