आइतबार, असोज ६ गते २०८१    
images
images

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

images
मंगलबार, भदौ २६ २०८०
images
images
अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

पहिरोका कारण रोकिएका सवारीसाधन पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन्।

images
images

मुग्लिन- पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। चितवनको  इच्छाकामना गाउँपालिका-६ स्थित नाम्सीपुलमा बिहान ६:४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो।

images
images
images

पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए। पहिरोका कारण रोकिएका सवारीसाधन पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेको उनले बताए। रासस


प्रकाशित : मंगलबार, भदौ २६ २०८००६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend