शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध

images
आइतबार, भदौ २४ २०८०
images
पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध

पहिरोका कारण लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै ठप्प छन्

images
images

बाजुरा- शनिबारदेखिको वर्षाका कारण साँफे-मार्तडी सडक अवरुद्ध भएको छ। अम्कोटमा पहिरो आएपछि सडक अवरुद्ध बनेको हो।  

images
images
images

सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए अम्कोटमा पहिरो लगातार बग्न थालेकाले पन्छाउन सम्भव नभएको उनले बताए।

images
images

लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको छ। वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमितरुपमा सञ्चालन गर्न पहल गरिने प्रहरी निरीक्षक भण्डारीले बताए।

images
images

पहिरोका कारण लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै ठप्प छन्। रासस


प्रकाशित : आइतबार, भदौ २४ २०८००४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend