शुक्रबार, असोज ४ गते २०८१    
images
images

एशियन लाइफले सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १ २०७८
images
images
एशियन लाइफले सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

images
images

काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठले २७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

images
images
images

आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट २५ प्रतिशत बोनस सेयर  र २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले यसअघिका दुई आर्थिक वर्षमा लगानीकर्तालाई कुनैपनि लाभांश वितरण गरेको थिएन । आर्थिक वर्ष २०७७/७८ को भने आगामी चैतसम्म घोषणा गर्ने छ। 


प्रकाशित : बुधबार, मंसिर १ २०७८०२:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend