आइतबार, असोज ६ गते २०८१    
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला २० निर्णयहरु

images
बुधबार, भदौ १३ २०८०
images
images
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला २० निर्णयहरु

बैठकले साँगु खोला जलविद्युत आयोजनाको विभिन्न संरचनाहरुको विकास निर्माण र माथिल्लो सुरीखोला जलविद्युत आयोजना निर्माणका लागि गौरीशंकर संरक्षण क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय पनि गरेको छ।

images
images

काठमाडौं- सरकारले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

images
images
images

यस्तै बैठकले साँगु खोला जलविद्युत आयोजनाको विभिन्न संरचनाहरुको विकास निर्माण र माथिल्लो सुरीखोला जलविद्युत आयोजना निर्माणका लागि गौरीशंकर संरक्षण क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय पनि गरेको छ।

बैठकले अरुण ३ जलविद्युत परियोजना निर्माणका क्रममा हुने वेष्ट म्याटर डिस्पोजलका लागि डम्पिङ क्षेत्र क्वेरी साइटको संरचना निर्माण गर्नका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला २० निर्णयहरु :

images
mantriparisad.jpg

mantriparisad-.jpg


प्रकाशित : बुधबार, भदौ १३ २०८०११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend